नीलकण्ठ बालमन्दिर मा०बि ISO-21001 गुणस्तर प्राप्त गर्ने नेपालकै दाेश्राे सामुदायिक विद्यालय ।

 

नीलकण्ठ बालमन्दिर मा०बि ISO-21001 गुणस्तर प्राप्त गर्ने नेपालकै दाेश्राे सामुदायिक विद्यालय बनेकाेछ । बिद्यालयकाे सबै सर्टिफिकेटहरूमा ISO certified ब्याज हुनेभएकाले विश्व बजारमा सर्बमान्य प्रमाणपत्र हाम्रा बिद्यार्थीहरूले प्राप्त गर्नेछन् । यसकाे लागि विद्यालय ब्यवस्थापन, प्रशासन र सम्पूर्ण शिक्षकहरूले अथक मेहनत गर्नुभएकाे छ । हामीले तयार गरेकाे SOP अनुसारकाे कार्यतालिकामा दैनिक अध्यापन अपडेट, आगामी २ बर्षमा हुने Full Academic Audit मा पास हुनुपर्ने चुनाैति, अवस्य हामीले पार गर्नेछाैं । गर्नुपर्ने धेरैछ, तथापि झण्डै ३८०० विद्यार्थी, १२३ शिक्षक कर्मचारी रहेकाे हाम्राे विद्यालय सांच्चै देशकाे उदाहरणीय वद्यालय बन्दैछ । मलाई पूर्ण बिश्वासछ, ISO प्रणाली लागू हुंदा हाम्रा विद्यार्थी कुनै बिषयमा फेल हाेलान् तर जिन्दगीमा अवस्य पास हुनेछन् । सिकाइकाे दीगाेपनाकाे KUWA माेडल अब हाम्राे दैनिकि हुनेछ ।

दीपक कोइराला
वि.व्य.स. अध्यक्ष

Recent Post

Congratulations Isha Thapa, a 8 grader student.

Model Election Programme

Kriti Shrestha, a grade 9 student received second position in Elocution Competition

First Position in Elocution Competition

जिल्लास्तरीय अन्तर मा. वि. हाजिरी जवाफ प्रतियोगितामा नीलकण्ठ बालमन्दिर मा.वि. प्रथम

Message us

Search

This is the heading

Lorem ipsum dolor sit amet, consectetur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis, pulvinar dapibus leo.